Header AD

कन्डम को बेफाइदा : कन्डम लगाएर सेक्स गर्नुहुन्छ भने होसियार !!

कण्डमको प्रयोगको फाइदाको बारेमा त प्राय सबैलाई थाहा होला तर कण्डमको केही यस्तो साइड इफेक्ट्स पनि छ जसको तपाई अनुमान समेत गर्न सक्नुहुनेछैन । कण्डमले मात्र तपाईको यौन जीवनसँग मात्र प्रभावित गर्दैन कि तपाईको यौन सम्बन्धी रोगको शिकार हुनबाट समेत बचाउँछ । कण्डमको प्रयोगले धेरै फाइदा दिए पनि केहि यसका बेफाइदाहरु छन् । जुन निम्नानुसार छन् : -


. दुखाइ एवं एलर्जी यस्तो देखिएको छ कि लगातार अर्थात हप्तामा दुई भन्दा बढी कण्डमको प्रयोग गर्दा योनिको आन्तरिक भाग र झिल्लीमा संवेदनशीलता काम समाप्त हुन्छ । जसको कारण स्त्रिहरुको योनिबाट स्खलित हुनेखालको प्राकृतिक लुब्रिकेट (चिप्लो)पदार्थे स्खलन हुन कम हुन्छ या पूर्णरुपले बन्द पनि हुन सक्छ । जस कारण योनिमा सुख्खापन आउँछ । त्यसकारण कण्डमको धेरै प्रयोग गर्ने महिलाहरुको योनि स्पर्श गर्दा दुखाइ महशुस हुने हुन्छ । यस्तो अवस्थामा यौन सम्बन्धका क्रममा महिलालाई असहनीय पिडा हुन सक्छ । २. योनि गर्भासय घाउ हुने कण्डमको अधिक प्रयोगले योनि गर्भासयमा घाउ हुनुको साथै दर्दनाक पिडा समेत हुन्छ । जसका कारण योनि सुनिने हुन्छ । यस्तो अवस्थामा यौन सम्बन्ध बनाउँदा योनीको आन्तरिक भाग समेतलाई असर गर्न सक्दछ । भने योनिमा फेरी घाउ भइ रक्तस्त्राव पनि हुन थाल्दछ । जुन महिलाहरु मासिक चक्र बाहिर भएको महिनावारी सोची वास्ता नगर्दा पछि गर्भाशय मा समेत संक्रमण फैलिन सक्ने हुँदा पछि यसले गर्भासयको क्यान्सर समेत हुन सक्छ ।
३. योनिको प्रतिरक्षा प्रणालीलाई नोक्सान प्रकृति हामीलाई आफ्नो प्रतिरक्षा शक्ति जन्मजात नै प्रदान गरेको हुन्छ । यदि हप्तामा दुई पटक भन्दा बढी कण्डमको प्रयोग गर्दा कण्डमले योनिको प्रतिरक्षा प्रणालीलाई नोक्सान गर्ने हुन्छ । यसको प्रयोगले योनिको अम्लीय वातावरणमा उथपपुथल बनाउँदछ।
कन्डम को बेफाइदा : कन्डम लगाएर सेक्स गर्नुहुन्छ भने होसियार !! कन्डम को बेफाइदा : कन्डम लगाएर सेक्स गर्नुहुन्छ भने होसियार !! Reviewed by Unknown on 7:53 AM Rating: 5

No comments

Find Us On Facebook

Sponsor

Featured Video

Sponsor

Video Of Day

Flickr Images

Post AD